बिएल संवाददाता
एनआईसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ।
मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ।
बानेश्वर प्रहरी स्रोतले भन्यो, ‘थापा गाँउस्थित रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो। तर, समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन। उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया