मङ्गलबार, १८ अगस्ट २०२६

बसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

News Image
• • •

काठमाडौंको बसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका क्षेत्र होली मनाउने स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको छ। होली खेल्नका लागि युवायुवतीदेखि ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ।

तस्बिरहरूः बिजेन अमात्य/ नेपाल न्युज बैंक

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!