बिएल संवाददाता
युट्युवर गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साईबर ब्यूरोले गुड टिभी नामक युट्युबकी गंगा लामालाई मंगलबार काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो।
लामाले युट्युबमा बाबु छोरीले यौनसम्पर्क राखेको जस्तो भ्रामक सामाग्री बनाएर अपलोड गरेको पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। उनको बारेमा ब्यूरोले अहिले केही बोलेको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया