बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी– १ मा आफू पहिलो भएको घोषणा गरेका छन्।
अन्तिम मत परिणामअनुसार ३५ हजार ७४१ मत ल्याएर विजयी भएपछि उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु! जय माटो! जय देश’ जय श्रम संस्कृति।’
उनको त्यो पोस्टमा भने रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले कमेन्ट गरेका छन्। हर्कको पोस्टमा बालेनले भनेका छन्, ‘तपाईंलाई सधैं माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैं माया छ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया