शनिबार, ०४ जुलाई २०२६

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा  र गौतमबुद्ध अन्तराष्ट्रिय मानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन्। हेटौँडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

कुवेतका राष्ट्रप्रमुख शेख नवाफको ८६ वर्षको उमेरमा निधन

कुवेती सरकारी टेलिभिजनले एक विज्ञप्ती जारी गर्दै शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको मृत्यु भएको घोषणा गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्दै चन्दननाथ नगरपालिका 

जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्ने भएको छ। शान्ति सुरक्षाा मजबुत बनाउन नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान  गर्न लागेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

त्रिपालमुनी छन् भूकम्पपीडित 

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्र्घष गरिरहेको छ। खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

लागुऔषधसहित दुई जना पक्राउ

उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धाको लागि प्रहरी वृत जगती भक्तपुर पठाइएकाे प्रहरी उपरिक्षक मिलन केसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

महेन्द्रको सालिक स्थापनका लागि विवाद भएपछि महेन्द्रनगरमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको छ। महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज बिहीबार बिहानदेखि निषेधाज्ञा जारी गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

मिसन ८४ नेपाली जनताको हो:अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टक्सार

कर्णालीका ७० प्रतिशत परिवार कृषिमा छैनन् आत्मनिर्भर, मासिँदै उत्पादनशील जमिन

कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेका छन्। राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

विपन्नलाई ५७ लाख बढीको राहत सामग्री वितरण

कोषबाट खाद्यान्नदेखि लत्ताकपडा, भाँडाकुँडा वितरण गरिएको छ। अघिल्लो वर्षको वर्षाले क्षति गरेको हिमा गाउँपालिकाका ९५ बाढीपीडितलाई भाँडाकुडा, आढ्ने आछ्याउने वितरण गरिएको छ।

महेश नेपाली

महेश नेपाली - जुम्ला

‘नयाँ समझदारी गरेर देशलाई अगाडि लैजान आवश्यक छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने मन्त्री किरातीकाे घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ’

लमजुङ बेँसीसहर नगरपालिका– ८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने, ‘कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

बिएलकर्मी तेजन खड्का सम्मानित

पत्रकार खड्कालाई समाचारको माध्यमबाट दिनदुखी, असहाय र बिपन्नलाई सहयोग गरेको भन्दै सम्मान गरिएकाे हाे। पत्रकार खड्कालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले सम्मान पत्र प्रदान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

जेेआर कर्णाली बोर्डिङको भव्य विज्ञान प्रदर्शनी मेला

निकै लामो समयपछि जिल्लाको निजी स्कुलले विज्ञान प्रदर्शनी मेला आयोजना गरेपछि उनले पुराना दिन सम्झिए। 'पहिला रोनाष्टले नै विज्ञान प्रदर्शनी मेलाको आयोजना गर्थ्यो,' उनले भने, 'अहिले यस्ता खाले प्रदर्शनी नहुँदा सिर्जनशीलता मासिँदै गएको छ।'

महेश नेपाली

महेश नेपाली - जुम्ला

यसरी फेरियो पुम्दीकोटको परिचय

मूर्ति स्थापना गरिएपछि पुम्दीकोट डाँडामा पर्यटकको भीड लाग्ने गरेको छ। दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्। शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसकेका छन् । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर पर्यटकले विशाल महादेवको मूर्तिसँगै पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा