बिएल संवाददाता
तोप चरा (जसलाई ‘कोटेरो’, ‘सुजेरो’ वा ‘बकेचो’ भनेर पनि चिनिन्छ) एक आकर्षक र चञ्चल शिल्प चरा हो।
हेर्दा मनमोहक लाग्ने यो चरा घाँस, पराल र रेसा बोकेर गुँड बनाउने सिपालु चरा हो, जसले मानिसलाई मोहित बनाउँछ।
काठमाडौँ उपत्यका वरपर उपयुक्त ठाउँ भेट्टाएपछि यो गुँड बनाउने गर्छ। यसको मुख्य आहार धान र गेडागुडी भएकाले यो प्रायः खेतबारी र पोखरी आसपास देखिन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया