शनिबार, ३१ जनवरी २०२६

ललितपुरको ऐतिहासिक बालकुमारी मन्दिर (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व छ।

प्यागोडा शैलीमा निर्माण भएको यस मन्दिर नेपाल संवत् ७४२ मा सिद्धि नरसिंह मल्लको पालामा एक तले थियो।

नेसं ८१७ मा योगनरेन्द्र मल्लको पालामा दुई तला थपी तीन तला बनाइएको शिलालेखमा उल्लेख गरिएको पाइन्छ। मंसिर पूर्णिमा र चैत पूर्णिमाका दिन बालकुमारी मन्दिरमा विशेष जात्रा लाग्ने गर्दछ। 

हेर्नुहाेस् तस्बिरहरू–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!