बिएल संवाददाता
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखलाभित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ। २०४० सालमा स्थापित र ४४ सालमा सरकारी मान्यता प्राप्त यो आरक्षको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर छ। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन्।
तस्बिरहरूः टार्जन लिम्बु





नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया