बिएल संवाददाता
हिमाली जिल्ला डोल्पामा पुन: हिमपात भएको छ। योसँगै चौथोपटक परेको हिउँले जिल्लाका किसान खुसी भएका छन्।
फागुन महिनामा चौथोपटक परेको हिउँले कृषि क्षेत्रमा फाइदा हुने भएकाले जिल्लाका किसान खुसी भएका छन्। हिउँदयाम समाप्त हुँदासम्म पनि हिउँ नपरेपछि चिन्तित भएका जिल्लाका किसानलाई फागुनमा चौथो पटक परेको हिउँले निकै राहत पुग्ने सम्भावना छ।
उपल्लो डोल्पासहित तल्लो डोल्पाको उच्च भेगका सबै क्षेत्रमा हिमपात भएको छ।
हिमपातपछि जगदुल्ला गाउँपालिका भित्रका सुन्दर बस्तीहरु :
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया