...त्यसपछि ४१०० मिटरमा नेपथ्यको गित गायौ
घना जङ्गलको बाटो भए पनि कुनै रौनक छैन। बिहानीको संकेत गर्दै चिरबिर गर्ने चरिहरु छैन सुनसान छ, हेर्दा टोपि खस्ने ठुल्ठुला रुखहरुछन् कुनै रौनकता छैन, सायद अत्याधिक जाडोछल्न चराहरु पनि बसाई सरेका होलान्।
बिएल संवाददाता - रुकुम पूर्व