१८ वर्षकाे उमेरमै ८ हजारभन्दा अग्ला १४वटै हिमाल आराेहण गरेर रिन्जीले कायम गरे कीर्तिमानी
बुधबार बिहान शिशपाङ्मा हिमालकाे आराेहण पूरा गरेसँगै रिन्जी ८ हजारभन्दा अग्ला १४वटै हिमाल आराेहण गर्ने सबैभन्दा कान्छाे आराेही छन्। रिन्जीले चीनमा रहेकाे विश्वकाे १४औँ अग्लाे हिमाल शिशपाङ्माकाे बुधबार बिहान ६ बजेर ५ मिनेटमा सफल आराेहण गरेकाे सेभेन समिट ट्रेक्स कम्पनीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ