उमेर हुन्जेल विदेशमा मस्ती गर्ने, मर्ने बेलामा ‘स्वास्नी’ चाहिने ?’

रातोपाटी

क्वालालुम्पुरस्थित नेपाली दूतावासको श्रम शाखामा एक अधिकृत छिन्, सनमाया रम्तेल। सनमाया मलेसियामा कार्यरत रहेको करिब एक वर्ष भयो। मन्त्रालयले उनलाई श्रम सहचारीका रूपमा मलेसियास्थित नेपाली दूतावासमा पठाएको छ र उनी दैनिकरुपमा नेपाली कामदारका समस्यासँग जुधिरहेकी हुन्छिन्।

श्रम सहचारीका रूपमा रहेकी सनमायाको कार्यकक्षमा सधैँजसो नेपाली कामदार वा रोजगारदाता कम्पनीका कर्मचारीको भीड भइ नै रहन्छ। करिब एक वर्षको अवधिमा मलेसियामा रहेका नेपाली श्रमिकहरुको समस्या, अवस्था आदिबारे जानकार बनेकी सनमायाले रातोपाटी टिम मलेसिया पुगेको बेला भनिन्, ‘मलेसियामा कामदारका समस्या धेरै छन्, प्रस्तुति कसरी गर्नुहुन्छ भन्ने मात्रै हो।’

प्रकाशित मिति: : 2019-04-03 20:33:20

प्रतिकृया दिनुहोस्