बिहिबार, २१ अगस्ट २०२५

डाक्टरको हडताल, बिरामीको बेहाल

News Image
• • •

काठमाडौं– लडेर देब्रे खुट्टा भाँचिएकी ६५ वर्षीया हजुरआमालाई झापाका २५ वर्षीय मुकेश लम्सालले राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याए।  अस्पतालले उनलाई ल्याएकै दिन सुन्निएको खुट्टा केही घटेमा दुई दिनपछि शल्यक्रिया गर्ने भनेको थियो। दुई दिन राख्दा पनि उनको हजुरआमाको सुनिएको खुट्टा नघटेकाले शल्यक्रिया बिहिबारको लागि सारियो। तर, बिहिबार पनि विभिन्न कारण देखाई शल्यक्रिया भएन।

अस्पतालले सोमबार (हिजो) नै शल्यक्रिया गर्ने भनेको थियो। शल्यक्रिया गर्ने भनेर चिकित्सकको सल्लाहअनुसार हजुरआमालाई आइतबार राति १२ बजेदेखि केही पनि नखुवाउन भनेको मुकेश बताउँछन्।

मंगलबार, चैत्र २६, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)