
काठमाडौं, मंसिर १९ : प्रधानमन्त्री केपी शर्मा ओली नौ दिनपछि आज बालुवाटार फर्किन लागेका छन्। उनलाई केहीवेरमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओली पेट दुखेपछि मंसिर १० गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोसिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया