बिहिबार, २८ अगस्ट २०२५

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

News Image
तस्बिरः एजेन्सी
• • •

ब्राइटन होव अल्वियोनलाई हराउँदैम्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्वली मैदानमा शनिबार राति भएको खेलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई १–० ले हराउँदैउपाधिनजिक पुगेको हो।

सिटीलाई जिताउन खेलको चौथो मिनेटमा नै गाब्रियल जेससले गोल गरेका थिए।

खेलमा सिटीले बलमाथि पकड बनाएपनि थप गोल गर्न सकेन ।

अब सिटीले उपाधिका लागि वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग १८ मे मा प्रतिस्पर्धा गर्नेछ।

आइतबार, चैत्र २४, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!