शुक्रबार, २२ अगस्ट २०२५

विश्वकप छनोट २०२२: बंगलादेशसँग भारत बराबरीमा रोकियो

News Image
तस्बिरः एजेन्सी
• • •

विश्वकप छनोट २०२२ अन्तर्गत समूह चरणको तेस्रो खेलमा भारतले बंगलादेशसँग बराबरी खेलेको छ ।

मंगलबार राति समूह ई अन्तरगत भएको खेलमा भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।


खेलको ४१ औं मिनेटमा साद उद्दीनको गोलबाट बंगलादेशले अग्रता बनाएको थियो । पहिलो हाफ १–० ले पछि परेको भारत दोस्रो हाफमा खेलमा फर्कियो । भारतका लागिखेलको ८८ औं मिनेटमा आदील खानले गोल गरे ।

बराबरीसँगै भारतले ३ खेलबाट २ अंक जोडेको छ । भारत चौंथो स्थानमा छ । ३ खेलमा १ अंक जोडेको बंगलादेश पुछारमा रहेको छ ।

मंगलबार, आश्विन २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)