बिहिबार, २१ अगस्ट २०२५

प्रिमियर लिग: सेफिल्ड युनाईटेडसँग आर्सनल पराजित

News Image
तस्बिरः एजेन्सी
• • •

प्रिमियर लिग फुटबलमा नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडसँग आर्सनल पराजित भएको छ ।

मंगलबार बिहान भएको खेलमा सेफिल्डसँग आर्सनल १–० गोल अन्तरले पराजित भएको हो ।घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेटले विजयी गोल गरे ।

जितसँगै सेफिल्ड लिगमा १२ अंक सहित ९ औं स्थानमा उक्लिएको छ । यता आर्सनल १५ अंक सहित पाँचौ स्थानमा छ ।

मंगलबार, कार्तिक ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)