
नेपालको चलचित्र बजार 'दाल-भात-तरकारी'मय भएको छ। अर्थात् नेपालमा महसञ्चारका लागि किरण केसीले बनाएको चलचित्र दालभात तरकारी प्रदर्शनमा आएको छ।
नेपालका सेलिब्रेटी हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको स्टारडमलाई प्रयोग गर्दै गरिएको ब्यापक प्रचार प्रसारले इनिसियल दिएको छ। उनीहरूको अग्लो व्यक्तित्वका कारण मल्टिफ्लेक्समा थुप्रै शो मिलेको छ।
सस्तो हैन, स्वस्थ मनोरञ्जन भनेर चलचित्रलाई चलाउन हरिवंश र मदनकृष्णले आफ्नो प्रतिष्ठा नै दाउमा लगाएका छन्।
चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका अलावा निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्ग्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
हाँस्यजनरामा बनेको चलचित्र सुदन केसीले निर्देशन गरेका हुन्। उनी रातो मकै फेमका हास्यकलाकार तथा चलचित्रका निर्माता किरण केसीका छोरा हुन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया