अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा कार्गो विमान बेपत्ता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा आठ व्यक्ति पनि सवार थिए ।
कंगोको पूर्वी शहर गोमाबाट बिहीबार उडेको उक्त विमानको ५९ मिनेटपछि एयर ट्राफिकसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । विमानमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीका लागि आवश्यक सरसामान थियो ।
प्राधिकरणले विमानको खोजी कार्य जारी रहेको जनाएको छ ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया