बिहिबार, २८ अगस्ट २०२५

डायलाइसिसका लागि प्रधानमन्त्री मनमोहन अस्पतालमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ।

नियमित स्वास्थ्य परीक्षणका लागि ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ। प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन्।

शनिबार, पौष १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)