
तेजेन्द्र के.सी.
बुटवल । प्रदेश ५ को स्थायी राजधानीबारे देखिएको विवाद पेचिलो बन्दै गएको छ ।
१२ जिल्ला समेटेर बनाइएको प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी बनाउन कतिपयले जोडदार लबिङ गरिरहेको समयमा केहीले भने बुटवल राजधानी तोकिए प्रदेश ५ बाट दुई जिल्ला अलग्गिनुपर्ने धारणाका साथ अभियान नै सञ्चालन गर्दै आएका छन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया