शुक्रबार, २२ अगस्ट २०२५

मोडलिङ र ग्ल्यामरका पायोनियर अर्थात प्रशान्त

News Image
तस्बिर : थाहा खबर
• • •

पत्रिकामा छापिने विज्ञापनमा सम्बन्धित उत्पादनसहित देखिने अनुहार पनि मोडल। टेलिभिजनका पर्दामा कुनै वस्तु वा सेवाको प्रवद्धन गर्ने विज्ञापनमा देखिने पनि मोडल। सडकका किनारामा ठूला होडिङ बोर्डमा आकर्षक अनुहारसहित कुनै कुरामा ध्यान तान्‍न टाँसिएको अनुहार पनि त मोडल। कुनै गीतलाई पृष्ठभूमिमा राखेर अभिनय गर्ने पनि मोडल। सौन्दर्य प्रतियोगिता वा प्रदर्शनका लागि र्‍याम्पमा उत्रिने पनि मोडल।

मेराअघि उभिएको त्यो अनुहार पनि मोडल। कुराको थालनी कहाँबाट गर्ने? नेपालमा मोडलिङ क्षेत्रलाई व्यवसायका रुपमा स्थापित गराउनेमध्येका एक ‘पायोनियर’ हुन्, प्रशान्त ताम्राकार। जुन समयमा नेपालमा मोडल र मोडलिङमा अभ्यस्त भएको थिएन, त्यही बेलादेखि सुरु भएको यात्राले उनको अनुभूति सुन्‍न तयार पार्‍यो मलाई।
 

आइतबार, माघ १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)