शुक्रबार, १९ सेप्टेम्बर २०२५

कतै तपाईंलाई डिप्रेसन भएको त छैन ?

माया श्रेष्ठ

माया श्रेष्ठ

काठमाडौँ
News Image
• • •

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई ‘डिप्रेसन’ हुन्छ । डिप्रेसन भनेको मनको रोग हो । नैराश्यता हुनु भनेको नै मानसिक रूपमा कमजोर हुनु हो ।

मानिसलाई सामाजिक रूपमा अशक्त बनाउने रोगमध्ये दोस्रो नम्बरमा डिप्रेसन पर्छ । पुरुषलाई भन्दा महिलालाई बढी डिप्रेसन भएको पाइएको छ ।वर्तमान समयमा विश्वभर हरेक ४ जनामध्ये १ जनालाई डिप्रेसन हुने गरेको पाइन्छ । नेपाल लगायत विश्वभर डिप्रेसनले प्रभाव जमाउँदै गएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझा बताउँछन् ।

बुधबार, फाल्गुण ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!