नारायण अधिकारी
रगतको आहालमा डुबेका शवलाई ओल्टाइपल्टाइ गर्नु। डुङ्डुङ्ती गन्हाउने शवको समेत बेपर्वाह गरी अंग-अंगका चोटपटकको इन्ची–इन्ची नाप गर्नु। बिस्फोटमा परेर टुक्रा-टुक्रा भएका मान्छेका शरीरका अंग बटुल्नु। कुहिएका शव ढलबाट निकाल्नु। गाडेको ३५ दिनपछि किराले ढपक्कै ढाकिएको शवकाे समेत रत्तिभर घिन नसम्झी उत्खनन् गर्नु।
यी काम सुन्दामात्रै पनि ज्यान सिरिङ्ग हुनसक्छ। कुहिएका शवलाई ओल्टाइपल्टाइ गर्ने हैन, देख्दै परैबाट नाक थुनेर सबैजसो पन्छिने गर्छन्। सामान्य मान्छेलाई लाग्छ- यस्ता कुहिएका शव छुन नपरोस् हैन, देख्नै नपरोस्।
तर शम्भुप्रसाद पोखरेल यस्ता व्यक्ति हुन्, जो १० वर्षदेखि यस्तै शवसँग साक्षात्कार गरिरहेका छन्। गत मंगलबार बिहान उनै पोखरेललाई कुराकानीका लागि टेलिफोन गर्दा एउटा शव निकाल्नै व्यस्त थिए- उपत्यकाका चर्पी मिसिएको विष्णुमति नदीबाट।
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया