कालिका न्याैपाने
दक्षिण कोरियामा कोरोना भाइरसका कारण निधन हुनेको संख्या १७ पुगेको छ। शनिबार साँझसम्म १७ जनाको निधन भएको र ३१ सय ५० जनामा संक्रमण देखिएको सिओलस्थित क्वाङउन विश्वविधालयका प्राध्यापक डा. भानु श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
हालै किमछन जेलमा रहेका एक कैदीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। कारागारको कैदीलाई कसरी भाइरस फैलियो, यस विषयमा गम्भीर जाँच भइरहेको छ।
याे पनि:
कोरोना भाइरसका कारण इरानी सांसदको पनि निधन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया