बिहिबार, २८ अगस्ट २०२५

स्थलगत रिपोर्ट : आँधीले हाते पम्प उखेल्यो, पक्की घर ढाल्यो

News Image
• • •

१८ चैत, बारा । बाराको फेटा गाउँपालिका-१ को भर्वलिया र वडा नम्बर ६ को पुरैनियामा आँधीबेहरीको धेरै क्षति छ । भर्वलियामा भौतिक क्षति बढी छ । स्थानीयबासीले ३ हजार घरहरुमध्ये ८० प्रतिशतमा क्षति पुगेको बताएका छन् ।

पुरैनियामा ९ जनाको मृत्यु भएको छ । घरमा पनि व्यापक क्षति छ । हयाण्ड पम्पसमेत उखेलिएको छ । दृश्य हेर्दा भूकम्पले पुर्‍याएको क्षति जस्तै देखिन्छ ।

 
सोमबार, चैत्र १८, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!