नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काललाई सबै सांसदको १५ दिन बराराबरको पारिश्रमिक कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा जम्मा गर्ने भएको छ।
नेकपाले एक विज्ञप्ती निकाल्दै राष्ट्रिय बाणिज्य बैंक, सिहदरबारको खाता नम्बर १९६०००००११०१० मा उक्त जम्मा गर्ने बताएको हाे।
मन्त्रिपरिषदको बैठकले आइतबार सो कोष गठन गरी प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको थियो। सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छन्।
यस खातामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालगायत बिभिन्न उच्च पदस्त व्यक्तिहरुले पनि रकम जम्मा गराउने बताएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया