बिएल संवाददाता
गृह मन्त्रालयले आम नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति सहज बनाउन विक्रेताहरुलाई निर्देशन दिएको छ।
बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकाका स्टोर एवम् विक्रेताहरले आ–आफ्ना डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको हो।
बैठकले सम्बन्धित जिल्ला प्रशासनहरुलाई डेलभरी भ्यानलाई सवारी पासको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ। त्यस्तै पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा महानगरीय प्रहरी कार्यालयले मिलाउने समेत बैठकले निर्णय गरेको छ।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया