‘लकडाउन’मा के गर्दैछन् संसारका नेपाली साहित्यकार ?

अनलाइनखबर

काठमाडौँ

कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । मानव जातिको अस्तित्वमै संकट आएको त होइन ? भन्ने अत्यन्त भयग्रस्त विचारहरू पनि आउन थालेका छन् । विश्वको सामाजिक र आर्थिक अवस्था डामाडोल उन्मूख छ । यस्तो अवस्थामा संसारभर छरिएर रहेका नेपाली साहित्यकारहरूको के अवस्था छ ? के भोग्दैछन् र के सोच्दैछन् त उनीहरू ? यो चाखलाग्दो प्रसंग हुन सक्छ ।

यो पंक्तिकार आफैं पनि मार्चको १३ देखि १५ सम्म सम्पन्न हुन लागेको दक्षिण एशियाली साहित्य उत्सवमा सहभागी भएर २० मार्चमा काठमाडौं पुग्ने टिकट लिई भारत आइपुगेकोमा चैत २५ सम्म नेपाल प्रवेश गर्न नमिल्ने नेपाल सरकारको निर्णयले भारतमै अड्किनु परेको अवस्था छ । म अहिले बृन्दावनमा रोकिएको छु ।

प्रकाशित मिति: : 2020-04-01 08:27:32

प्रतिकृया दिनुहोस्