
लोकान्तर
विश्व कोरोनाभाइरस 'कोभिड– १९' महाव्याधिसँग जुधिरहेका बेला नेपाल पनि झण्डै एक महिनादेखि 'लक–डाउन'मा छ । शिक्षण संस्था ठप्प छन् भने अधिकांश उद्योग, कलकारखाना र व्यापार व्यवसाय खुल्न पाएका छैनन् । त्यति मात्र होइन, नागरिकलाई अत्यावश्यक काम नपरी घरबाहिर ननिस्किन भनिएको छ भने राजनीतिक दलका नेताहरूपनि सेल्फ क्वारेन्टाइनमै छन् सिंगो देश अहिले संसारले नै भोगेको एउटा महाविपत्तिको सामना गरिरहेको छ ।
देश नै ठप्प हुँदा राजनीति पनि शान्त हुने नै भयो र थियो पनि । कम्तिमा बाहिर देखिने गरी त्यस्ता कुनै गतिविधि भएका थिएनन् । नेपालको राजनीतिक तलाउ शान्त रहेको त लक–डाउन शुरू हुनुभन्दा केही साता अघिबाटै हो, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका कारण । फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली ३० गते अस्पतालबाट डिस्चार्ज भए । त्यसको २ साता नपुग्दै मुलुक लकडाउनमा गयो, चैत ११ बाट ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया