
बिएल संवाददाता
वाणिज्य विभागले काठमाडौंको बबरमहलमा रहेको ई–ज्ञानकुञ्जको कार्यालयमा राखिएको कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामाग्री सिल गरेको छ।
शंकास्पद भण्डारमा रहेका ६३ कार्टुन व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), पञ्जा, चस्मा लगायतको गोदाममा सिल गरिएको वाणिज्य विभागले जनाएको छ।
बालाजु क्षेत्रमा बिक्री पसल रहेको आँखु इन्टरप्राईजेजको भण्डारण अरु नै प्रयोजनमा खोलिएको कार्यालयमा पाईएपछि सिल गरिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए।
‘कारोबार क्षेत्रभन्दा फरक ठाउँमा शंकास्पद भण्डारण पाइयो र स्वास्थ्य सामाग्रीको भण्डारण सूचना प्रविधि सम्बद्ध कार्यालयमा पाइएपछि , सिल गरेका हौं,अनुसन्धान हुँदै छ,’ निर्देशक मिश्रले भने।
उनले सम्बन्धित कम्पनीसँग थप कागज पत्र मगाएको जानकारी दिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया