लोकान्तर
प्रादेशिक अस्पताल जनकपुरमा अहिले ५० शय्याको कोभिड– १९ विशेष अस्पताल सञ्चालनमा छ । शुक्रवारसम्म उक्त अस्पतालको आइसोलेसन वार्डमा १० जना संक्रमित र २ जना सम्भावित गरेर कुल १२ जना बिरामी उपचाररत छन् ।
अस्पतालमा कार्यरत वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. कुलदीप पण्डितको अगुवाइमा गठित चिकित्सकीय तथा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेका छन् । हालसम्म करीब ४५ जना कोरोनाको शंकास्पद बिरामीहरू आइसोलेसन वार्डमा उपचार गरेर घर फर्किएको डा. पण्डितले बताए ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया