
बिएल संवाददाता
नेपाल आइडलबाट उदाएकी गायिका रचना रिमाल र सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा...’ सार्वजनिक गरिएको छ । बिहीबार गज्जब टिभी युट्यूब च्यानलमार्फत् पहिलो पल्ट भेट हुँदा’ गीतको भिडियो सार्वजनिक गरिएको हो।
दिनेश थपलियाको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायाङकन गरेका हुन् ।
अमन मानन्धरको सम्पादन र श्याम कुँवरको कलर रहेको उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र पुजा शर्मा फिचर्ड छन् ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया