शनिबार, २० सेप्टेम्बर २०२५

सनराईज अपार्टमेन्ट नजिक एक व्यक्ति मृत फेला

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌
News Image
• • •

धोबीघाट सनराईज अपार्टमेन्ट नजिक एक व्यक्ति मृत भेटिएका छन्।

चोभारमा मर्निङ वाकमा आएका उनी शनिबार बिहान मृतअवस्थामा फेला परेका हुन्।

मृतकको पहिचान हुन बाँकी छ।  

स्थानीयका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। 

आराम गर्दागर्दै बाटोमा ढलेको हुनसक्ने ललितपुर प्रहरीको अनुमान छ। 

शवको अवस्थिति हेर्दा उनकाे हृदयघातका कारण मृत्यु भएको हुनसक्ने जनाइएकाे छ। 


 

शनिबार, कार्तिक २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)