शनिबार, २० सेप्टेम्बर २०२५

वीरगञ्जमा ट्रयाक्टर दुर्घटना, एक बालकको घटनास्थलमै मृत्यु

Breaknlinks
• • •

वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा भए बालकको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादवको मृत्यु भएको हो।

लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा वीरगञ्ज २७ जसौलीमास्थित पुलबाट अनियन्त्रित भइ तल खसेकाे थियाे।

चालक भने दुर्घटना पछि फरार भएका छन्। उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ।
 

सोमबार, कार्तिक २४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)