शुक्रबार, १९ सेप्टेम्बर २०२५

विवेकशीलको प्रवक्तामा शरदराज पाठक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्।  

मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै एकिकृत भएको पार्टीको प्रवक्तामा पाठकलाई चयन गरिएको जानकारी गराएको हो।

गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।

साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। 

मंगलबार, पौष ०७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)