
बिएल संवाददाता
‘आमा’ फिल्म युट्युबमा रिलिज भएको छाटो समयमै ट्रेन्डिङमा पुगेको छ।
फिल्म श्ुक्रबार बुढा सुब्बा डिजिटलको च्यानलबाट रिलिज भएको थियो।
दीपेन्द्र के खनालको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मले आमाहरुको कथा बोल्छ। फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला लगायतको अभिनय रहेको छ।
गत वर्षको शिवरात्रीकोमा रिलिज भएको फिल्म कोरोना महामारीको कारण रिलिजकै क्रममा रोकिएको थियो। कोरोनाको मारमा परेको फिल्म गत पुस १० गते पुनः रिलिज भएको थियो। कोरोनाको जोखिम कायमै रहेको हुँदा उक्त समय दर्शक फिल्म हेर्न हलसम्म गएनन्।
दर्शक तथा संमिक्षकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन्। फिल्म हलमा रिलिज भएको ११ महिनापछि युट्यबमा रिलिज भएको हो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया