शुक्रबार, २२ अगस्ट २०२५

प्रचण्ड र माधव नेपाल फेरि बसे माइतीघरमा धर्ना (भिडियो)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
• • •

 प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन्। धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन्।

दाहाल, नेपालसहित सो समूहका नेताहरु नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन्।

आइतबार, माघ १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!