
रासस
नेकपाका नेता एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने दावी गरेका छन्।
पार्टीको अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुने सर्वमान्य सिद्धन्त रहेको उनले बताए। मेचीनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय भेलामा बोल्दै नेता नेम्वाङले सर्वोच्च अदालतले सुरूमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताए।
विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गरेर प्रतिगमनलाई साथ दिने प्रयास भइरहेको छ। ताजा जनादेशको लागि जनतामा जाने प्रधानमन्त्री ओलीको कदमलाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको छ। यी सवै आरोपहरू नक्कली हुन,नेम्वाङले भने।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया