बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले कहिल्यैपनि अदालतलाई धम्की वा दबाब नदिएको बताएका छन्।
दैजीमा छेला औधोगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'मैले कहिल्यैपनि अदालतलाई धम्की वा दबाब दिएको छैन।'-उनले भने ।
साथै उनले आफु विरुद्ध मिडियामा आएका समाचारलाई अनावश्यक ठहर्याउदै ससंद पुनर्स्थापना भएपनि वा नभएपनि आफ्नो राजनीति नसकिने पनि बताए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया