आइतबार, २१ सेप्टेम्बर २०२५

बलिउड अभिनेत्री सनी लियोनीले सुट गरिरहेको स्थलमा गुन्डाहरूको आक्रमण

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Photo : freepressjournal
• • •

बलिउड अभिनेत्री सनी लियोनीले सुट गरिरहेको स्थलमा केही गुण्डाहरु आएर बबाल मच्चाएका छन्।  

सनी लियोनी यती बेला वेब सिरिज अनामिका को सुटमा ब्यस्त छिन्। सुटमा ब्यस्त भएकी अभिनेत्री सन्नी माथि केही गुन्डाहरू आएर बबाल मच्चाएका हुन्।  

वेब सिरिजको काम गर्ने भन्दै केही वर्ष अगाडी पैसा लिएको र काम नगरेको भन्दै सुट भइरहेको अवस्थामा आएर उनी माथि केही गुन्डाहरूले आक्रमण गर्न खोजेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

सो समय उनिलाई अनामिका निर्माण टिमले तत्काल सुरक्षा दिएको बताइएको छ। 

मंगलबार, फाल्गुण ११, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)