प्रचण्ड समूहले बोलायो स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

सोमबार बिहान सचिवालयमा बसेको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो।

मंगलबार स्थायी कमिटी र बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल हुने बताइएको छ। 



प्रचण्ड समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने

प्रकाशित मिति: : 2021-03-01 14:37:00

प्रतिकृया दिनुहोस्