शनिबार, २० सेप्टेम्बर २०२५

विश्वमै पहिलो पटक चीनले बनायो कोरोनाको ‘भाइरस पासपोर्ट’ 

File photo
• • •

चीनले आफ्ना नागरिकहरुको लागि कोरोनाको डिजिटल सर्टिफिकेट ल्याएको छ। 

कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षणको नतिजा समावेश गरी डिजिटल सर्टिफिकेटको व्यवस्था ल्याएको हो। 

विदेश यात्रा गर्दा आफ्ना नागरिकहरुको सहजताको लागि चिनले ‘भाइरस पासपोर्ट’को अवधारणा ल्याएको पाईएको छ।

उक्त डिजिटल पासपोर्ट अहिले विश्वका विभिन्न देशहरुमा पनि सुरु हुदैछ। नेपालमा पनि यसको अवधारणाबारे पछिल्लो समय चर्चा भईरहेको छ। 

यस्तो व्यवस्था गर्नेमा चीन विश्वकै पहिलो देश बनेको छ। 

बुधबार, फाल्गुण २६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)