शनिबार, २० सेप्टेम्बर २०२५

न्यूजील्यान्ड कानुनः गर्भ तुहिँदा तलबी बिदा पाइने व्यवस्थाको महत्त्व

बिबिसी

बिबिसी

काठमाडौं
News Image
• • •

न्यूजील्यान्डमा गर्भ तुहिए दम्पतीलाई तलबी बिदाको अधिकार दिने सम्बन्धमा एउटा विधेयक पारित भएको छ। त्यस्तो कानुनले पार्न सक्ने भिन्नताबारे विश्वका तीन महिलाले आआफ्ना बुझाइबारे बताएका छन्।

'गर्भ तुहिँदा धेरै शोक हुन्छ। यो अरू शोकजस्तै हो।'

डेनिज इभान्सको गर्भ तुहिँदा उनी गर्भवती भएको कुरा थोरै व्यक्तिलाई थाहा थियो। छैटौँ हप्ताको गर्भ हुँदा उनले आफ्ना साथी वा बुवालाई पनि केही बताएकी थिइनन्।

पेसाले स्वतन्त्र पत्रकार डेनिज भन्छिन्, 'गर्भ तुहिएको समयमा मैले कामलाई लिएर निकै चिन्ता गरेँ। फ्रीलान्स पत्रकार भएको नाताले काम नगरे पैसा नपाइनेबारे मैले सोचेँ। पैसा पनि चाहिने भएकोले धेरै समय काम नगरी बस्न सकिँदैन र म मानिसहरूलाई निराश बनाउन चाहन्नँ।'

सोमबार, चैत्र २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)