शुक्रबार, २२ अगस्ट २०२५

स्पष्टीकरण सोधेका सांसदलाई एमालेले पदमुक्त गर्नसक्छ?

हिमाल खबर

हिमाल खबर

काठमाडौँ
News Image
• • •

एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्‌का २७ सहित कर्णाली प्रदेशका पाँच सांसदलाई पनि स्पष्टीकरण सोधेका छन्।

६ वैशाखको मितिमा सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ, “तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु।” माधव नेपालसहित केही नेतालाई भने स्पष्टीकरण दिन दुई दिनको समय दिइएको छ।

एमाले संसदीय दलकाे नेताका रूपमा प्रधानमन्त्री ओलीले आफ्ना सांसदलाई सोधेको तीन पृष्ठ लामो स्पष्टीकरण पत्रमा मुख्यगरी दुई वटा आरोपमा कारबाही गर्न खोजिएको छ।

पहिलो, पार्टीको निर्णय र हित विपरीत काम गरेको भन्दै अनुशासनको कारबाही गर्ने। दोस्रो, नयाँ राजनीतिक दल गठन गरेकाले संघीय संसद्को सदस्यबाट हटाउने।
 

मंगलबार, बैशाख ०७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)