बिहिबार, २८ अगस्ट २०२५

सम्झौता नसकिदै मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले छाडे इन्टर क्लब

Photo : Getty image
• • •

इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आपसी समझदारीमा क्लब छाडेका छन्।

गत सिजनमा क्लब भित्रिएका उनको सम्झौता २०२२ सम्म रहेको थियो। तर, उनले सम्झौता नसकिदै क्लब छाडेका हुन्।

कोन्टेले यस सिजन इन्टरलाई ११ वर्षपछि सिरी 'ए' उपाधि दिलाएका थिए।

बिहिबार, जेठ १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)