बुधबार, १३ अगस्ट २०२५

प्रतिनिधिसभा विघटन: संवैधानिक इजलासमा सुनुवाइ सुरु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्वीर
• • •

प्रतिनिधिसभा विघटनविरुद्धका परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

आइतबार अधिवक्ता गोविन्द बन्दीले शुरूमा बहस गरेका छन्। 


 

आइतबार, जेठ १६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)