
बिएल संवाददाता
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले केही दिनमा सरकारले विश्वासको मत लिने बताएका छन्।
मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेशसभाबाट विश्वासको मत लिने जानकारी दिए।
प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार बैधानिक ढंगले अघि बढ्ने उनले बताए। प्रवक्ता चौधरीले जसपाको विवादमा आयोगले निर्णय गरेपनि लुम्बिनी प्रदेशमा खासै फरक नपर्ने बताए।
‘केन्द्रमा पार्टीका मुद्दा आदिले प्रदेशमा केही प्रभाव त पार्छ। तर हाम्रो प्रदेशमा निर्वाचन आयोग र अदालतको निर्णयले केही फरक पर्दैन।’ उनले भने ‘प्रदेश सरकार आफ्नो गणीतको हिसाबले अघि बढ्न सक्छ।’
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया