
बिएल संवाददाता
नेपालमा गएको २४ घन्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो समय १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा २ हजार १२ जना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ६ लाख ६३ हजार ६६३ जना सङ्क्रमणबाट मुक्त भएका छन्।
यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट ३७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ९ हजार ९९४ जनाको ज्यान गएको छ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ४२२ रहेको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया