शुक्रबार, १९ सेप्टेम्बर २०२५

अभिनेत्री ज्याकलिन फर्नान्डेज विमानस्थलबाट पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Newztoday.net
• • •

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई विमानस्थलबाट पक्राउ परेकी छन्। 

भारतको प्रवर्तन निर्देशालयले ‘मनी लान्ड्रिङ’ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि पक्राउ गरेको हो। 

उनी विदेश जाने क्रममा पक्राउ परेकी हुन्। अनुसन्धानको क्रममा सुकेश चन्द्रशेखरले उनीसँग पैसाको कारोबार गरेको खुलेको छ।

सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएको प्रहरीले बताएको छ। 

सोमबार, मंसिर २०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!